नेपाली गीतसंगीतमा लामो समयदेखी सक्रिए गायक सन्तेन्जी शेर्पाले नयाँ गीत सार्वजनिक गरेका छन् ।
सैलुङ्ग डाँडा सय थुम्का’ बोलको गीतमा स्वर: सन्तेन्जी शेर्पा/सुमिना लो रहेको छ । नयाँ गीत सन्तेन्जी शेर्पा अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
गायक सन्तेन्जी शेर्पाले यसगीतबाट ठुलो आशा बोकेको बताएका छन् । उनले भनिन्, यसअघिका गीत पनि दर्शक तथा स्रोताले माया गरिदिनुभएको छ, यसपटक पनि अडियोमा कुनै पनि कमी हुन दिएका छैनौं त्यसैले दर्शक तथा स्रोताले माया गरिदिनुहुन्छ भन्ने ठुलो आशा बोकेको छु । गायक सन्तेन्जी शेर्पा यसअघिका हाम्रो त थोले देम्बा मा
सैलुङ्गलेको मैच्याङ नि खुम्बु त लेखको ओइ कान्छी लगायतका धेरै गीत लोकप्रिय छन् ।
गायक सन्तेन्जी (शेर्पा) शेर्पा इलेक्ट्रिक, प्लम्बिङ तथा पेन्टिङ सर्भिस सेन्टर* का सञ्चालक तथा शेर्पा कलाकार संघका केन्द्रीय महासचिव समेत हुन्