April 8, 2026

'शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने'

चैत्र ९, २०८२

नेपाल शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले चैत २७ गते शुक्रबार खुल्ला पालिका दोस्रो मिनि म्याराथुन आयोजना गर्ने भएको छ।स्वस्थ्यको लागि खेलकुद,पर्यटनका लागि खेलकुद र राष्ट्रियताका लागि खेलकुद भन्ने मुल नाराका साथ म्याराथुन तथा वृहत् सास्कृतिक कार्यक्रम गर्न लागिएको संघले जनाएको छ।नेपाल शेर्पा बिद्यार्थी संघ ओखलढुंगाको आयोजनामा खुला स्थानीय हुने भएको हो ।

विज्ञापन
No data was found

खिजिदेम्बा गाउँपालिका वडा नं. ५ खिजिफलाटेबाट सुरु हुने १२ किलोमिटर पालिका मिनि म्याराथन प्रतियोगिता चुप्लुङ भञ्ज्याङ,थोलेदेम्बा,रामदिङ गोमासे ताउर,चुप्लुङ भञ्ज्याङ,हुँदै खिजिफलाटे बजार आएर सम्पन्न हुने अध्यक्ष फुरी शेर्पाले जानकारी दिए ।

विज्ञापन
No data was found

खेलकुदबाट पर्यटन प्रवर्द्दन गर्ने उद्देश्यका साथ दौड प्रतियोगिता आयोजना गरिएको शेर्पाले बताए । प्रतियोगिता चैत २७ गते शुक्रबार बिहान सुरु भई सोही दिन सकिनेछ । प्रतियोगितामा दुई सय भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

विज्ञापन
No data was found

म्याराथन प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्तवना स्थान प्राप्त गर्ने धावकहरु महिला,पुरुष दुवैतर्फ क्रमशः तीस हजार ,विस् हजार ,दश हजार नगद पुरस्कार,मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

सुनचाँदीको मूल्यमा केही गिरावट

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध