April 8, 2026

'‘नेपाल डे परेड २०२६’ को कन्भेनरमा पासाङ दोर्जी शेर्पा एपी लामा चयन'

फाल्गुन २८, २०८२

विज्ञापन
No data was found

विज्ञापन
No data was found

विज्ञापन
No data was found

काठमाडौं :संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुँदै आईरहेको ‘नेपाल डे परेड २०२६’ को कन्भेनरको रुपमा पासाङ दोर्जी शेर्पा एपी लामा चयन भएका छन् ।

सन् २०१६ देखि निरन्तर रुपमा नेपाली कला, संस्कृति, रितिरिवाज, परम्परा र पहिचानको प्रवासी भुमिमा स्थायित्वको निमित्त हुँदै आईरहेको ‘नेपाल डे परेड २०२६’ को कन्भेनरको रुपमा शेर्पा संघ अमेरिकाका अध्यक्ष समेत रहेका एपी शेर्पा लामालाई परेडको पहिलो टाउनहल बैठकले चयन गरेको हो ।
टाउनहल बैठकमा यस वर्षको परेड डेका लागि दुई जना कन्भेनरका रुपमा दाबी पेस गरेका थिए । सोही क्रममा एक घण्टाको लामो छलफल पश्चात कन्भेनरको दाबी गरेका अर्का कृष्ण आचार्यले आफुले यसपालि पासाङ दोर्जी शेर्पा एपी लामालाई सहयोग पुर्याउने भन्दै आफ्नो दाबी फिर्ता लिएपछि एपी शेर्पा लामा चयन भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त