April 8, 2026

'हिजोदेखि सम्पर्कविहीन चम्पा खुलाल, टोखाबाट अचानक बेपत्ता”'

माघ २७, २०८२

काठमाडौंको टोखा क्षेत्रबाट चम्पा खुलाल नाम गरेकी महिला हिजो माघ २६ गतेदेखि एक्कासी हराएकी छिन्। घरबाट निस्किएपछि उनी सम्पर्कमा नआएकी र अहिलेसम्म उनको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ।

विज्ञापन
No data was found

परिवारका अनुसार उनी हराएको दिनदेखि मोबाइल फोन बन्द रहेको छ। सम्बन्धित निकाय तथा सर्वसाधारणलाई खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरिएको छ।

विज्ञापन
No data was found

चम्पा खुलाल सम्बन्धी कुनै पनि जानकारी वा देखे–सुनेमा कृपया नजिकको प्रहरी कार्यालयमा वा तलको सम्पर्क नम्बरमा खबर गरिदिनुहुन अनुरोध छ।

विज्ञापन
No data was found

सम्पर्क नम्बर: 9761092515

हराएको स्थान: टोखा, काठमाडौं

हराएको मिति: माघ २६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त