धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले अब गृहमन्त्री पदमा दाबी गर्न थालेका छन् ।
विज्ञापन
No data was found
यही दाबी पेश गर्न उनी आज बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर, ६ घण्टा कुर्दा पनि उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट्न पाएनन् ।
विज्ञापन
No data was found
अपोइन्टमेन्ट नलिएको कारणले प्रधानमन्त्री कार्कीले भेट्न अस्वीकार गरेकी थिइन्। साम्पाङ बिहान ७ बजेदेखि १ बजेसम्म बालुवाटारमै उपस्थित रहे, तर अन्ततः फर्किनुपरेको स्रोतले जनाएको छ। यसअघि उनले प्रधानमन्त्री बन्ने प्रयाससमेत गरेका थिए।
विज्ञापन
No data was found