April 8, 2026

'पीएनजीका क्रिकेटर किप्लिन डोरिगा चोरीको आरोपमा पक्राउ'

भदौ १३, २०८२

पपुवा न्यु गिनी (पीएनजी)का २९ वर्षीय विकेटकिपर–ब्याटर किप्लिन डोरिगा चोरीको आरोपमा जर्सीमा पक्राउ परेका छन्।

विज्ञापन
No data was found

गएको अगस्ट २५ को बिहान जर्सीको सेंट हेलियर्समा भएको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

विज्ञापन
No data was found

डोरिगा हाल जर्सीमा भइरहेको आईसीसी सीडब्ल्यूसी च्यालेन्ज लिग खेल्न पीएनजी टोलीसँग आएका थिए।

विज्ञापन
No data was found

९७ अन्तर्राष्ट्रिय खेल खेलेका र सन् २०२१ तथा २०२४ टी–२० विश्वकपमा सहभागी भएका डोरिगाले बुधबार अदालतमा आरोप स्वीकार पनि गरेका छन् ।

मजिस्ट्रेट अदालतले मुद्दा गम्भीर भएकाले रायल कोर्ट मा पठाएको छ। डोरिगाको मुद्दा नोभेम्बर २८ मा सुनुवाइ हुने छ।

अदालतले जमानत अस्वीकार गरेपछि उनी सो मितिसम्म जर्सीमै हिरासतमा रहनेछन्।

हिरासतमा रहने भएपछि उनले टी-२० विश्वकप छनोटका खेलहरू गुमाउने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त